General News

दशैंको बेला सबै आफन्तहरूलाई रूवाँउदै विदा भईन सुमा

प्यूठान । प्यूठानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको ऐरावती गाउँपालिका ४ धुबाङ्की २७ वर्षीया सुमा भण्डारीको मृत्यु भएको हो । दशैँको लागि घर पोत्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएकी भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा ल्याइएको थियो ।घाइते भण्डारीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *