General News

घाँटीमा सलले बेरि ढुंगाले हानेर युवतीको हत्या ! शेयर गरी आफन्तसम्म यो खबर पर्याउन मदत गर्नुस

हिजो बिहान अन्दाजी १० : ३० बजे खुर्कोट को अधेरी खोला को दोबान को सुनकोसी किनारमा अन्दाजी 22/23 बर्ष को केटी लाई घाटि मा सलले बेरि ढुङ्गा ले हानी मारेको अबस्थामा फेला परेको छ । निजको सनाखत हुन नसकेकोले यो पोस्ट लाई जति सक्दो धेरै सेयर गरेर मृतकको आफन्तसम्म पुर्याउन सहयोग गरौं !

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *